Friday,November 24, 2017
  • :
  • :

समाचार -

« 1 2 3 4 5 6 7 ... »
  • विश्व ध्वस्त हुन्छ भन्ने हल्ला निराधार

    विश्व ध्वस्त हुन्छ भन्ने हल्ला निराधार

    एजेन्सी अमेरिका, ७ पुस । डिसेम्बर २१ अर्थात् आज पृथ्वी ध्वस्त हुन्छ भन्ने हल्ला निराधार भएको वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासालगायतका वैज्ञानिकहरूको संस्थाले यस्ता हल्लाका पछि नलाग्न आग्रह पनि गरेका छन् । प्राचीन मा

  • एकवर्षमा २२ को हत्या, अपहरणमा कमी

    एकवर्षमा २२ को हत्या, अपहरणमा कमी

    टुडे समाचारदाता जनकपुरधाम, ८ पुस । धनुषा जिल्लामा पछिल्लो एकवर्षमा २२ जनाको हत्या गरिएको छ । गत् पुस १७ गतेदेखि ०६९ को पुस पहिलो सातासम्म धनुषामा २२ जनाको हत्या भएको छ । सोही अवधिमा अपहरणको संख्यामा कमी आएको छ । मध्य तथा पूर्बी तराईमा सशस्

  • भ्रष्टाचारी प्रअमाथि कारबाहीको माँग

    टुडे समाचारदाता जनकपुरधाम, ८ पुस । स्वतन्त्र विद्यार्थी यूनियन रामसागर रामस्वरुप बहुमुखि क्याम्पसले जनकपुरको संकट मोचन माविका प्रअले अभ्यास पुस्तिकाको नाउ“मा अनियमित रुपमा छात्रछात्राबाट रकम सड्ढलन गरेको भन्दै कारबाहीको मा“ग गरेको छ । शिक्

  • विद्युत प्राधिकरण कर्मचारीको नवौं अधिवेशन सम्पन्न

    टुडे समाचारदाता जनकपुरधाम, ८ पुस । विद्युत प्राधिकरण जनकपुर शाखाको नवौं अधिवेशनले मिथिलेश्वर कुमार मल्लिकको अध्यक्ष्ँतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिका उपाध्यक्ष्ँमा जितन खत्वे र सचिबमा किशोरी मण्डल, सहसचिबमा सुधिर कुमार मिश्रा, क

  • क्लबद्धारा आगोको व्यवस्था

    टुडे समाचारदाता जनकपुरधाम, ८ पुस । विगत केही दिन देखि लगातार बढेको चिसोका कारण जनकपुर लगायत तरायका विभिन्न जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । चिसो अत्याधिक बढ्दै गएपछि जनकपुरको विभिन्न ठाउँमा सर्वसाधारणहरुको सुविधाका लागी आगो(घुँर)को व्य

  • शीतलहर कारण जनजीवन कष्टकर

    रासस जनकपुरधाम, ८ पुस । शीतलहरका कारण अत्यधिक चिसो बढ्नाले धनुषा जिल्लाको जीवन कष्टकर बन्दै गएको छ । शीतलहरसंगै शीतका थोपासमेत खस्नाले अत्यधिक जाडो बढी खासगरी बालबालिका, वृद्धवृद्धा अत्यधिक प्रभावित भएका छन् भने जाडोबाट दैनिक मजदुरी गरी जी

  • अवैध रूपमा खाडी मुलुक जाने महिलाको सङ्ख्या बढ्दो

    रासस नेपालगन्ज, ८ पुस । भारतको बाटो प्रयोग गरी रोजगारका लागि अवैध रूपमा खाडी मुलुक जाने महिलाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको तथ्याङ्कले देखाएको छ । दुई वर्षको अवधिमा खाडीमुलुक तथा भारतमा बेपत्ता भएको भन्दै मध्यपश्चिमाञ्चलका करिब ए

  • चिसोका कारण दुईको मृत्यु

    टुडे समाचारदाता रौतहट, ८ पुस । रौतहटमा चिसोका कारण दुईजनाको मृत्यु भएको छ । रौतहटको गौर(९ की ३२ वर्षीया झौरीदेवी चमारको आज बिहान मृत्यु भएको हो । यस्तै जयनगर(२ का ६० वर्षीय अमिरिलाल साहको पनि चिसोका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको

  • विद्यालयमा सशस्त्र प्रहरी राख्न आग्रह

    रासस वासिङटन, ८ पुस । अमेरिकामा हालै एक विद्यालयमा एक व्यक्तिले चलाएको गोलीका कारण २० बालबालिकाको मृत्यु भएपछि बन्दुकका विषयमा सशक्त वकालत गर्ने समूह नेसनल राइफल एसोसिएसनले (एनआरए) प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी तैनाथ गर्न सुझाव दिएको

  • कारखानामा आगालगी हुंदा छ को मृत्यु

    एजेन्सी रियाद,८ पुस । साउदी अरेबियाको एक कारखानामा आगलागी हुँदा छ जना कामदारको ज्यान गएको समाचार छ । साउदी अरेबियाको पूर्वी क्षेत्रमा अवस्थित सो कारखानामा आज विद्युतमा अकस्मात गडबडी उत्पन्न भएर आगो लागेको बताइएको छ । सो आगलागीमा परी कम्तीम

  • रुसमा चिसोको कारण २ सयको मृत्यु

    रुसमा चिसोको कारण २ सयको मृत्यु

    एजेन्सी रुस, ८ पुस । रुस तथा युरोपको पूर्वीक्षेत्रमा अत्याधिक चिसोको कारण दुई सयजनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश व्यक्ति ५६ वर्ष भन्दा माथिका व्यक्ति रहेको बताइएको छ । साथै ३ सय ७१ जना अस्पतालमा उपचार गराइरहेको उल्लेख छ । रुसको रा

  • नागरिकले हतियार राख्ने विषयमा अमेरिकामा बहस

    नागरिकले हतियार राख्ने विषयमा अमेरिकामा बहस

    अमेरिका, ८ पुस÷ अमेरिकाको राष्टिय हतियार एसोसियशन एनआरएले विद्यालयको सुरक्षाका लागि हतियार बन्देज नभइ हतियारसहितका सुरक्षाकर्मी विद्यालयमा परिचालन गर्ने विषयमा बहसअघि बढाइएको छ । पछिल्लो हप्ता कनेक्टिकट राज्यको एक विद्यालयमा भएको गोलाबारी

  • “आज सहमतिय नजुटाए राष्ट्रपतिले नयां उमेद्वार तोक्ने”

    “आज सहमतिय नजुटाए राष्ट्रपतिले नयां उमेद्वार तोक्ने”

    टुडे समाचारदाता काठमाण्डौ,९ पुस । राष्टूपति डा. रामबरण यादबले दलहरुबिच राष्टिूय सहमतिय सरकारको बिषयमा सोमबार बिहानसम्म सहमति नजुटाए आफुले नै ताजा उमेद्वार तोक्ने चेतावनी दिएका छन् । राजनैतिक सहमति मार्फत राष्टिूय सहमतिय सरकार गठनका लागी आफ

  • टर्मिनल भवन निर्माणमा गुणस्तरहीन सामग्रिको प्रयोग

    टर्मिनल भवन निर्माणमा गुणस्तरहीन सामग्रिको प्रयोग

    टुडे समाचारदाता जनकपुरधाम, ९ पुस । जनकपुर बिमानस्थलको नया“ टर्मिनल भवन निर्माणमा गुणस्तरहीन पदार्थको प्रयोग भएको फेला परेको छ । बिमानस्थलको टर्मिनल भवनको फाउन्डेशन निर्माणको क्रममा दुई नम्बरको ईट प्रयोग भईरहेको फेला परेको हो । टर्मिनल भवन

  • जयकृष्ण समूह आन्दोलित

    टुडे समाचारदाता जनकपुरधाम, ९ पुस । विद्यँलय नै नभएको ठाउंमा कपोलकल्पित विद्यँलय कायम गरी शिक्ष्क नभएको व्यक्तिहरुलाई सदस्यता दिएको भन्दै नेपाल शिक्ष्क संघ धनुषा जय कृष्ण समूहले छानविन गर्नु पर्ने मांग गर्दै आन्दोलित भएका छन् । विद्यँलय नै