Friday,November 24, 2017
  • :
  • :

समाचार -

« ... 1090 1091 1092 1093 1094 1095
  • अमेरिकाको विमानस्थलमा आक्रमण, पाचको मृत्यु

    अमेरिकाको विमानस्थलमा आक्रमण, पाचको मृत्यु

    अमेरिकाको प्लोरिडा विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पँच जनाको मृत्यु भएको छ । घटनामा अन्य ८ जना घाइते भएका छन् । प्mलोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोल चलाएको सरकारी अधिकारीले

  • ‘८ प्रदेशमा नगई निकास निस्किदैन’

    ‘८ प्रदेशमा नगई निकास निस्किदैन’

    मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजय कुमार गच्छदारले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमाथि आप्mनो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने बताएका छन् । शनिबार रिपोर्टर्स

  • ‘संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ’

    ‘संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ’

    प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् आइतबार देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताउनुभएको छ । राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण संग्रहको शनिबार लोकार्पण गर्दै उहँले संसद् सुरु

  • शिवको मूर्ति बनाउनका धातु सङ्कलन

    चितवनको धार्मिक पर्यटकीयस्थल देवघाटधाममा धातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउनका लागि रत्ननगरमा भएको महायज्ञमा १३ क्वीन्टल भन्दा बढी विभिन्न प्रकारका धातु सङ्कलन भएको छ । यही पुसको दोस्रो साता रत्ननगरमा भएको धातु सङ्कलन महायज्ञमा १३ क्वीन

  • धान उत्पादन हालसम्मकै अधिक

    खेतीयोग्य जमिन क्रमशः बाझो हुदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेटिूक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेटिूक टन उत्पादन भएको छ ।

  • एमालेका नेताहरु मुलुकमा बिखन्डन खोजेका छन्  : अध्यक्ष यादव

    एमालेका नेताहरु मुलुकमा बिखन्डन खोजेका छन् : अध्यक्ष यादव

    एमालेका नेताहरु मुलुकमा बिखन्डनको बिजारोपण गरेको आरोप संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् । उनले मधेसी माथी विदेशीको आरोप लगाएर मुलुकमा मिखन्डन गरिरहेको बताउदै उनले भने कांग्रस र कम्युष्टका नस्लवादी चिन्