Tuesday,December 12, 2017
  • :
  • :

समाचार -

1 2 3 4 5 6 ... »
  • पञ्चतत्वमा विलिन भए ठाकरे

    एएफपी, मुम्बई, ४ मङ्सिर । भारतका हिन्दू राष्टूवादी शिवसेना पार्टीका प्रमुख बाल ठाकरेको मुम्बईस्थित शिवाजी पार्कमा आइतबार राजकिय सम्मानका साथ अन्तयेष्टि गरिएकोछ । स्व ठाकरेका पुत्र उद्धव ठाकरेले दागवती दिए ।अन्तिम संस्कारमा ठाकरेका भतिजा

  • प्रधानन्यायाधीशलाई महाभियोगको मुद्दामा उपस्थित हुन आदेश

    एएफपी, कोलम्बो, ५ मङ्सिर । श्रीलङ्काको संसदले प्रधान्यायाधीश शिरानी बन्दरानायकेलाई शुक्रबार हुने महाभियोगको सुनुवाइमा उपस्थित हुन आदेश दिएको छ भने उहाले आफ्नो बचाउका लागि केही समय माग्नुभएकोमा अस्वीकार गरेको छ । संसदको ११ सदस्यीय समूहम

  • युरोजोनको विकास पूर्वानुमानमा कटौती

    एएफपी, ब्रसेल्स, ५ मङ्सिर । युरोपेली आयोगले यसवर्ष युरोजोनको आर्थिक वृद्धि शून्य दशमलव एक प्रतिशतले मात्र हुने अनुमान गरेको बताएको छ । यसअघिको विकास दरमा कटौती गरेर आयोगले यो पछिल्लो आँकडा हालै सार्वजनिक गरेको छ । युरोपेली आयोगले पुनरस

  • राष्ट्रपति ओबामा म्यानमारमा

    एएफपी, याङ्गोन, ५ मङ्सिर ।अमेरिकी राष्टूपति बाराक ओबामा आफनो एसियाली राष्टूहरुको भ्रमणका क्रममा सोमबार म्यानमार पुग्नुभएको समाचार छ । एसियाली राष्टूहरुको भ्रमणका क्रममा हिजोमात्र थाइल्याण्ड जानुभएका राष्टूपति ओबामा आज म्यानमार पुग्नुभएको

  • तराईमा जटिल बनेको हरूवाचरुवा प्रथा, कहिले होला हरुवाचरुवाको मुक्ति ?

    राजु विश्वकर्मा सप्तरी, २७ मङ्सिर । मुलुकभरी मानवअधिकारको दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा सप्तरीमा हरुवाचरुवाले मानवअधिकारको रक्षा र अरूको दासत्वबाट मुक्ति पाउन जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना दिइरहेका थिए । सुकुम्वासी विपन्

  • शिवाका आमा र दाजु प्रहरी नियन्त्रणमा ।

    शिवाका आमा र दाजु प्रहरी नियन्त्रणमा ।

    टुडे समाचारदाता बर्दिया, ४ पुस । १२ दिन अघि बर्दियाकी किशोरी शिवा हासमिलाई आगो लगाएर मारिएको घटनाका बिषयमा अनुसन्धान जारी राखेको प्रहरीले शिवाका आमा र दाजुलाई आज पक्राउ गरेको छ । गत मंसीर २२ गते गुलरियामा जिउंदै जलाईएकी शिबाको उपचारका क्र

  • मैथिल हमर शान

    हम छी मिथिलाके, मैथिल हमर शान । ईतिहासमे रचल हमर पुर्खाके नाम ।। जे देने छनी बडका बडका बलिदान ।।। हम छी मिथिलाके, मैथिल हमर शान ।।।। राजा जनक खनने अहि ठामक खेत खरिहान । माता जगत जानकी जीके येह अछि गाम ।। माटी अछि अही ठामक दबाई, जल अमृत समान

  • चिसोमा दाउराको व्यवस्था

    टुडे समाचारदाता महोत्तरी, ५ पुस । महोत्तरीमा बुधबार बिहानैदेखि चलेको चिसो हावाले जनजीवन प्रभावित हुन थालेपछि प्रशासनले सदरमुकाम जलेश्वरको ११ ठाउूमा सर्वसाधारणका लागि आगो बाल्न दाउराको व्यवस्था मिलाएको छ । जिल्लाको सदरमुकाम जलेश्वरस्थित सरक

  • प्रहरीद्वारा अभियान तिव्र

    कमलेश मण्डल महोत्तरी, ७ पुस । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जिल्लामा ठुलो चुनौतीको रुपमा रहेको अवैध मदिरा उत्पादन , जुवा नियन्त्रण , चोरीका सवारी नियन्त्रण, तस्करी नियन्त्रण ,लागु औषध गाँजाको खेतीको नियन्त्रण गर्ने अभियान थालेको छ । जि

  • कर्मचारीको स्वार्थले जनता सेवा पाउन सकेनन्

    टुडे समाचारदाता जनकपुरधाम, ७ पुस । नीजि र सरकारी क्ष्ँेत्रका कर्मचारीहरु सेवा भावना लिएर कार्य सम्पादन गर्न नसक्दा कर्मचारीतन्त्र बेथितिमा पुगेको औंल्याईएको छ । जनकपुरमा मध्यमाञ्चल ग्रामीण बिकास बैंकमा आबद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनक

  • मकेश्वर बाबु पुरस्कार नेपालीलाई

    मकेश्वर बाबु पुरस्कार नेपालीलाई

    टुडे समाचारदाता जनकपुरधाम, ७ पुस । विकास पुरुष स्व.मकेश्वर प्रसाद सिंह विकास प्रतिष्ठान समितिले घोषणा गरिएको मकेश्वर बाबु पुरस्कार वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई प्रदान गरिएको छ । जनकपुरको विकासमा धेरै ठूलो योग्दान दिएका स्व. मकेश्वर बा

  • क्यान्सर पीडित साहबाट सहयोगको अपिल

    टुडे समाचारदाता जनकपुरधाम, ७ पुस । ब्लड क्यान्सरबाट पीडित धनुषा जनकपुरका एकजना छात्रले आम जनसमुदायमा आर्थिक सहयोगका लागि अपिल गरेका छन् । जनकपुर नगरपालिका वडा नं १५ निवासी १८ वर्षिय शम्भु ठाकुरले आर्थिक सहयोगका लागि आग्रह गरेका हुन् । भारत

  • जाडो छल्न आगो

    जाडो छल्न आगो

    टुडे समाचारदाता जनकपुरधाम, ७ पुस । पुसको जाडो छल्न धनुषासहित तराईका मानिसहरुले आगोको सहारा लिएका छन् । पुस महिनाको पहिलो दिनदेखि धनुषासहित तराईमा एकाएक जाडो बढेको थियो । हातखुट्टा काम्ने गरेकोले मानिसहरु अनिवार्य काम बाहेकका समय आगो नजिक

  • भारतका दलहरूले बलात्कार आरोप लगाइएकालाई पद दिए : अध्ययन

    भारतका दलहरूले बलात्कार आरोप लगाइएकालाई पद दिए : अध्ययन

    एजेन्सी नयं दिल्ली, ७ पुस । भारतमा गत पाँच वर्षमा महिलामाथि बलात्कार गरेको आरोप लागेका २० व्यक्तिलाई निर्वाचनमा उम्मेदबार बनाइएको जानकारी द एसोसिएसन फर डेमोक्र्याटिक रिफर्म (एडीआर)ले दिएको छ र यसबीच भारतमा एक महिला विद्यार्थीमाथि एक बसमा भ