Friday,November 24, 2017
  • :
  • :

कला

म हैन गरीब

म हुू गरीब साथी
धनको, मनको हैन
म हुू सानो साथी
जातले, दिलले हैन ।।।।
म हुू गरीब साथी
ज्यानको, तनको हैन
म हुू पीडित साथी
नियतले, कर्मले हैन ।।।।
म हुू शोसित साथी
यो जहानबाट, तिमीबाट हैन
म हुू डराएको साथी
नरपिसाचबाट, नरबाट हैन ।।।।
मलाई जलाईरहेछ साथी
सुर्यले चन्द्रमाले हैन
मलाई अझ नसताइराख्नु
म पनि हुू मानव,
निसहाय जनावर हैन ।।।।

नाम : कृष्ण कु. भण्डारी
गाविस : यदुकुहा( ३, धनुषा
न्यू मिलिनियम क्याम्पस जनकपुर

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...