Friday,November 24, 2017
  • :
  • :

कला

म तिमी बिना

म तिमी बिना

म तिम्रो लागि ज्यान दिन सक्छु ।
तिमी मेरो लागि माया पनि दिन सक्दैनौ ।।

तिमी ले चाहेको कुरा मा म सहमत भईरहन्छु ।
तर मैले चाहेका कुरा मा तिमी सहमत भईरहेको हुदैनौ ।।

तिमी लाई लाग्छ कि माया गार्न सक्दिनौ ।
म चाहन्छु तिमी माथी कुनै आपति आउन दिदैनौ ।।

म तिम्रो लागि ज्यान दिन सक्छु ।
तिमी मेरो लागि माया पनि दिन सक्दैनौ ।।


तिमी लाई विश्वास छैनौ भन्ने ।
मेरो मुटुको धडकनलाई छोएर हेर ।।
तिमी लाई विश्वास छ कि छैन मलाई भन ।।।

तिम्रो कस्तो मुटु ।
मेरो कस्तो मुटु ।।

म तिमी बिना पागल भईसके छु ।
म तिमी बिना अधुरो भई सके छु ।।

यो मुटु को धडकन माथि विश्वास गर्दैनौ भन्ने ।
म यो जनकपुर छाडेर जान्छु ।।

म तिम्रो लागि ज्यान दिन सक्छु ।
तिमी मेरो लागि माया पनि दिन सक्दैनौ ।।

HAPPY NEW YEAR तिम्रो लागि ।
GOOD BYE भनेर जान्छु ।।
GOOD BYE भनेर जान्छु ।।।
 

नाम – बासुदेव कुमार पंडित
ठेगाना – बरमझिया–१
न्यु मिलिनियम क्याम्पस जनकपुरधाम



 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...