Friday,October 20, 2017
  • :
  • :

स्थानीय

एमालेका नेताहरु मुलुकमा बिखन्डन खोजेका छन् : अध्यक्ष यादव

एमालेका नेताहरु मुलुकमा बिखन्डन खोजेका छन्  : अध्यक्ष यादव


 
अनिल तिवारी
वीरगन्ज,माघ २८
एमालेका नेताहरु मुलुकमा बिखन्डनको बिजारोपण गरेको आरोप संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् । उनले मधेसी माथी विदेशीको आरोप लगाएर मुलुकमा मिखन्डन गरिरहेको बताउदै उनले भने कांग्रस र कम्युष्टका नस्लवादी चिन्तनले राजनैतिक निकास ननिसके बताए ।


       संघीय समाजवादी फोरम नेपालको शुक्रबार वीरगन्जमा अयोजित प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादबले काँग्रेस,एमालेका नेताहरुको नस्लबावदी चिन्तन र विभेदवारी सोचले लोकतन्त्रलाई कमजोर पार्नुको साथै राष्ट्रिय एकतालाई समेत कमजोर पारेको आरोप लगाउनु समेत लगाए ।


       सभालाई सम्बोधन गर्दै  अध्यक्ष यादवले मुलुकमा रहेको विभेद, असमान्तालाई अन्त्य गरी सम्तामुलुक समाज निर्माणकालागि आफुहरुले आन्दोलन गरेको दावि गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी सबैलाई समान अधिकार  हुने पर्ने आफुहरुको अडान गरेको प्रस्ट परेका थिए ।

       कार्यक्रममा फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादवले परिमार्जन सहित संविधान संशोधन नभएसम्म  मुलुकमा स्थानिय निकाय वा  कुनै तहको निर्वाच हुन नसकिने  दावी समेत  गर्नु भयो  । उहाँले समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम नभए सम्म मधेसमा स्थानिय निर्वाचन निर्वाचन गर्न नदिने दावी गर्दै नेतृ यादवले निर्वाचनमा सहभागि हुनेको टाउको काटिने चुनौति समेत दिइन  ।

 जिल्ला अध्यक्ष प्रदीप यादवको अयक्षतामा सम्पन्न उदघाटन सत्रलाई फोम नेपालका उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दी लागउयतका नेता जिल्ला अधिवेशन सफलताको शुभकान दिदै संविधान संशोधन गरी मुलुकलाई राजनीतिक स्थायित्व दिन ठुलादललाई आग्रह गरेका थिए ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...