Friday,October 20, 2017
  • :
  • :

समाज/गाउँघर

‘औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने’

‘औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने’


रासस
बारा, २४ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्त ठाकुरले संसोधन प्रस्ताव पारित नभएसम्म स्थानीय तहको निर्वाचन हुन नदिने बताउनुभएको छ ।

शनिबार सदरमुकाम कलैयामा तराई मधेश दलित उत्थान मञ्चद्वारा आयोजित दलित सहभोज तथा दलित भेला कार्यक्रमको उद्घाटन गर्दै उहाले संसोधन प्रस्ताव पारित भएमात्र मधेशी, दलित, जनजातिलगायतका हक अधिकार सुनिश्चित हुने बताउनुभयो ।

समाजमा देखा परेको छुवाछुत भेदभाव अन्त्य गर्न सहभोजले सघाउ पु¥याउने अध्यक्ष ठाकुरको भनाइ थियो । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जीतेन्द्र सोनलको समेत उपस्थिति रहेको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...