Tuesday,December 12, 2017
  • :
  • :

खेलकुद

पाकिस्तान सामु ४ सय ६५ रनको लक्ष्य


एजेन्सी
जनकपुरधाम, २३ पुस । अन्तिम टेष्टमा अष्टे«लियाले पाकिस्तानसामु ४ सय ६५ रनको लक्ष्य पेश गरको छ । पहिलो पारीमा ५ सय ३८ रन बनाएको अष्टेलियाले दोस्रो पारी २ सय ४१ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको हो ।

शुक्रबार चौथो दिनको खेल सकिदा ४ सय ६५ रनको लक्ष्य पाएको पाकिस्तानले १ विकेटको नोक्सानीमा ५५ रन बनाएको छ ।
पाकिस्तानका अजहर अली ११ र यासिर शाह ३ रन बनाएर क्रिजमा रहेका छन् ।

पाकिस्तानले आफ्नो पहिलो पारीमा ३ सय १५ रन बनाएको थियो । तीन टेष्टको श्रृखला यसअघिनै अष्ट्रेलियाले २ सुन्यले आफ्नो पक्षमा पारीसकेको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...