Friday,November 24, 2017
  • :
  • :

समाज/गाउँघर

करेन्ट लागेर भारतीय नागरिकको मृत्यु


टुडे समाचारदाता
राजविराज, २२ पुस । सप्तरीको पातोमा बिहीबार सँझ करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधुवनी ग्रामपञ्चायत बसन्तपटी ७ का ५५ बर्षीय बेचन शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । शर्मालाई  जिल्लको पातो गाविस ७ स्थित रामजानकी मंदिरमा भइरहेको अष्टजाम पुजामा भजन गर्नेक्रमा करेन्ट प्रभाव भएका  मायकमा छुनजादा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते भएका उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...