Saturday,April 21, 2018
  • :
  • :

खेलकुद

सातौ राष्ट्रिय खेलकुद सकिदै


टुडे समाचारदाता
जनकपुरधाम, १५ पुस । पुर्वाञ्चलमा भइरहेको सातौ राष्ट्रिय खेलकुद शुक्रबार समापन हु“दै छ । गएको पुस ८ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागियसहित ८ टोलीले सहभागी जनाएका थिए ।
विभागीय टोलीतर्पm नेपाली सेनाले सर्वाधिक पदक जितेर शिर्ष स्थान हासिल गरेका छन । यस्तै नेपाल प्रहरी दोश्रो र सशस्त्र प्रहरीले तेश्रो स्थान ल्याउन सफल भएको छ । क्षेत्रतर्पm मध्यमाञ्चलले चौथौ स्थान हासिल गरेको छ ।सातौ राष्ट्रियमा धनुषाबाट २९ जना खेलाडी सहभागी भएको थियो । धनुषाका खेलाडीहरु सहभागी कबडी र खोखो टोलीले मध्यमाञ्चललाई रजत पदक  दिलाए । 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...