Tuesday,January 23, 2018
  • :
  • :

खेलकुद

कबडीमा मध्यमाञ्चल फाइनलमा

कबडीमा मध्यमाञ्चल फाइनलमा


टुडे समाचारदाता
जनकपुरधाम, १३ पुस । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा मध्यमाञ्चलको पुरुष टोली फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार दिउ“सो भएको सेमिफाइनलमा पश्चिमाञ्चललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा मध्यमाञ्चलका खेलाडीहरुले पश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ अंकले पराजित गरेको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल किशोर चौधरीले बताए ।

चौधरीका अनुसार कबड्डीको पुरुष टोलीले सेमिफाइनलमा राम्रो खेलको प्रदर्शन गरेका थिए । सुरुदेखि नै पश्चिमाञ्चलमाथि दबाब बनाउन सफल पुरुष टोलीले फाइनल जित्ने विश्वास गरिएको छ । कबडी टोलीमा धनुषाका खेलाडीहरुले मध्यमाञ्चलको प्रतिनिधित्व गरेका छन ।  

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...