Saturday,April 21, 2018
  • :
  • :

छर-छिमेक

बालकको अपहरणपछि हत्या


टुडे समाचारदाता
राजविराज, १ पुस । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका तिन जनालाई सप्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । सप्तरी जिल्लाको पश्चिमी गाविस हरिपुर ३ का रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्दको अपहरणपछि हत्यामा संलग्न भएको आरोपमा प्रक्राउ गरीएका तिन जनालाई आज प्रहरीले सार्वजनिक गरेको हो । हत्या भएको २० दिनपछि बालकको शव शौचालयको सेफटी टयाङकीबाट बरामद गरीएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।

बालकको शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको डिएसपी दानबहादुर कार्कीले बताउनुभयो । प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा ठाकुर सहित हरिपुर १ का सामबाबु गुप्ता र देउरी गाविस २ का कपिलदेव दासलाई नियन्त्रणमा लिएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...