Tuesday,January 23, 2018
  • :
  • :

मनोरञ्जन

ऐश्वार्याको तस्विर समाजिक संजालमा भाइरल

ऐश्वार्याको तस्विर समाजिक संजालमा भाइरल


मुम्बई । बलिवुडकी स्टार कास्ट ऐश्वार्या राय बच्चनले फिल्म “ ए दिल है मुस्किल” लाई लिएर अहिले चर्चामा रहेकी छिन् ।
फिल्ममा ऐश्वार्या राय बच्चनको सुन्दरता अहिले चर्चा पाएको छ । फिल्ममा ऐश्वार्याको अभिनयको पनि खुवै चर्चा गरिएको छ भने हालमै ऐश्वार्याले एक मैगजीनको लागि गरिएको फोटो सुट बोल्ड अवतारको भएको भन्दै खुवै चर्चा पाउदै समाजिक संजालहरुमा भाइरल भएको हो ।

जानकारी गराउन चाहन्छौ की, ऐश्वार्या राय बच्चनले मैगजीनको लागि कवर गर्ल बन्न सफल भएकी छिन् जसमा उनी मनमोहक अंदाजमा देखिएकी छिन् । मैगजीनको नोभेम्बर एडिसनको लागि पूर्व विश्व सुन्दरी समेत रहेकी ऐश्वार्या राय बच्चन मैगजीनको लागि नै फोटो सुट गरिएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । फोटो सुटको सबै तस्विरहरु समाजिक संजालमा भाइरल भइरहेको छ ।
हार्पर बजार मैगजीनको फोटोसुटबाट पहिले ऐश्वार्याले रणविर कपुरसंग सिजलिंग फोटोसुट समेत गराएकी थिइन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...