Saturday,April 21, 2018
  • :
  • :

मनोरञ्जन

श्रद्धा कपुर र फरहान अख्तर अफेयरको खुलासा

श्रद्धा कपुर र फरहान अख्तर अफेयरको खुलासा


नयां दिल्ली । बलिवुडको म्यूजिकमा आधारित फिल्म “राक आन २” को प्रमोसनको क्रम अहिले जोडतोडले चलिरहेको छ । बलिवुडकी स्टार हिरोइन श्रद्धा कपुरलाई को–स्टार फरहान अख्तरसंग जोडिरहेको पाइएको छ । जानकारी गराउन चाहन्छौ की, फरहान अख्तर केही दिन अघि मात्र यो वक्तत्वमा सफाई दिएका थिए ।

तर अब श्रद्धा कपुरले यो स्टेटमेन्टमा आफनो चुप्पी तोडेकी छिन् । श्रद्धाको भनाई छ की , फरहान अख्तरसंग नाम जुडनु निकै परेशानीको कुरा हो ।

जब फरहान अख्तरले आफ्नी पत्नी अधुनाबाट अलग हुने उद्घोष समेत गरेको हो । तबदेखि अख्तरको नाम धेरै नै हिरोइन संग जुडेको पाइन्छ । हालाकी फरहान अख्तरले भनेका छन् की कल्की वा श्रद्धासंग कुनै प्रकारको अफेयर रहेको छैन । भारतीय संचारमाध्यमहरुको अनुसार एक इन्टरभ्युको क्रममा श्रद्धा कपुरले अफेयरको लागि आफनो मुख खोलेकी छिन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...