Saturday,April 21, 2018
  • :
  • :

मनोरञ्जन

रजनीकान्त भन्दा ठुलो कोइ स्टार छैनः राधिका आप्टे

रजनीकान्त भन्दा ठुलो कोइ स्टार छैनः राधिका आप्टे


बेङलुरु । चर्चित अभिनेत्री राधिका आप्टेले फिल्म जगतमा रजनीकान्त भन्दा ठुलो स्टार कोइ पनि छैन । राधिकाले फिल्म कवालीको शुटिंगको क्रममा अंग्रेजी र मराठीमा कुरा गरिन, जसमा उसलाई मराठीमा कुरा गर्न कुनै प्रकारको समस्या नभएको बताएकी छिन् । अभिनेत्री आप्टेले स्वास्थ्य सम्बन्धि एक एप्प अमेगो लान्च गर्ने कार्यक्रममा उनले रजनीकान्त भन्दा ठुलो स्टार अभिनेता कोइ पनि छैन किनकी उहां धेरै विनम्र र सरल खाले व्यक्ति हुनुहुन्छ – भनिन ।

रजनीकान्तमा विशेष यो छ की उहां मिहिनेती र इमान्दार धेरै हुनुहुन्छ । रजनीकान्त संग काम गरेको क्रममा मिहिनेत देखिने अनुभव अत्यधिक राम्रो रहेको खुलाइन ।

जब आप्टेले रजनीकान्त मराठीमा कुरा गर्दैथियो, तर राधिकालाई भने तामिल भाषा आउन्थयो । तब उनले भनीन की रजनीकान्तले आफनो परिचय मराठीमा दिएर कुरा चाही अंग्रेजीमा गरेको बताइन । रजनीकान्तको प्रभावले उनी रजनीकान्त भन्दा ठुलो स्टार फिल्म जगतमा कोही पनि नभएको बताइन ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...