Saturday,April 21, 2018
  • :
  • :

मनोरञ्जन

रक्सीमा लिप्त अमिताभ बच्चनकी नातिनी, तस्विर भाइरल

रक्सीमा लिप्त अमिताभ बच्चनकी नातिनी, तस्विर भाइरल


मुम्बई । बलिवुडका महानायक अभिताभ बच्चनकी नातिनी नव्या नंदा प्राय सोसल मिडियामा आफनो तस्विरलाई लिएर चर्चामा रहदै आएकी छिन् । नव्या नवेली नंदा हरेक पटक चर्चामा रहनका लागि कुनै न कुनै बहाना भने ताकिरहेकी हुन्छीन ।
पछिल्लो केही समयदेखि समाजिक संजालकी रानी बन्न पुगेकी छिन् ।  नव्या नवेलीकी एक फोटो समाजिक संजालमा रफतारमा भाइरल बन्दै गएको छ । जसमा नव्य आपना कुनै साथीसंग चियर्स गर्दै नजर आएकी छिन । हालाकी यो कुरा अझ साफ भएको छैन की फोटो कहिलेको हो । यो तस्विरमा नव्या ड्रिन्कसको ग्लास हातमा समातेकी छिन । जानकारी गरउन चाहन्छौ की, इस्टाग्राम अकान्टमा अमिताभकी नातिनी नव्याकी फोटो पोस्ट गरिएको छ, यो तस्विरमा केटा पनि देखिएको छ एउटा ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...