Saturday,April 21, 2018
  • :
  • :

मनोरञ्जन

सलमान र कैटरिना अब एक नयाँ बन्धनमा

सलमान र कैटरिना अब एक नयाँ बन्धनमा

 
मुम्बई । बलिवुड जगतका चर्चित एवम् सुपर स्टार अभिनेता सलमान खानलाई नचिन्ने कमै होला । जहिले पनि युवाहरुका लागि उदाहरणको रुपमा बन्दै गएका सलमान खान र कैटरिना कैफको प्रेम सम्बन्धको बारेमा पनि धेरै चर्चा भएकै हो ।

कहिले प्रेम त कहिले विछोडका कुराहरु पनि संचारमाध्यमहरुमा आएकै हो । फेरी पनि अहिले सलमान खान र कैटरिना कैफको सम्बन्धमा केही चढाव आएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । जहिले पनि सलमान र कैटरिनको बारेमा अफेयर्स र ब्रेकअपको कुराहरु आइनै रहनछन् । तपाईहरुलाई जानकारी गराउ की सलमान खान र कैटरिनाको ब्रेकअपपछि पनि दुवै जना एक अर्का संग नजिक छन् ।

यो कुरा कटरिना आफै भनेकी छिन । अहिले सम्म दुवै जना साथ साथ काम गर्न छाडेन र “टाईगर जिन्दा है” मा पनि फेरी संगै देखिनेछन । टाईगर जिन्दा है फिल्म एक था टाईगर को सिक्वल हो । समाचारका अनुसार दुवैमा यो ऐड स्पलैशको लागि बनाइएको हो । यस एडमा दुवै एक गांठ जोडेर बन्धमा बांधिएको नजर आउने छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...