Friday,November 24, 2017
  • :
  • :

कला

यता इद भए उता जनाजा पनि

यता इद भए उता जनाजा पनि

 

 
कहिँ मातम भयो कहिँ उल्लाश भए 
कहिँ नेपाली ढले र बिष्मात भए 
युग परिबर्तन को बिगुल फुकाई मै 
नेपाली नेपाली बीच पनि फाट भए। 
 
एउटै देश पनि एउटै भेष पनि 
कहिँ सरकार बोले दो भास पनि 
कर्फु भित्र पनि कहिँ दिबाली हुन्छ ?
र त् कहिँ प्रकाश भए कालो रात पनि 
 
यता इद भए उता सुनसान भए 
फगत एक दिन यहा अभिसाप भए। 
न उसले दिए एक पित्को जहा डर थियो 
शोसन एकै दिन याहा कालो रात भए। 
 
फेरि त्यो दिन न आओश त्यो रात  पनि 
एक नेपाली कै यहा अनेक जात पनि 
हर नेपाली यहा मिलेर बस्दै थिए र त् 
झुक्किएर फेरि न बनोश कसै को दस पनि। 
 
जो जो जहा मरे एक भूगोल सिमाना भरी 
न कोइ दुस्मन मर्यो न त् थिए बिद्रोही पनि 
आज न कोइ खोजे उसलाई जब जब यहा 
 भोलि खोजन न परोस् एक एक नेपाली पनि। 
 
 
अब्दुर रज्जाक ( हाल कतार ) धनुषा हरिपुर 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...